काठमाडौं, २८ फागुन । सरकार र जनता समाजवादी पार्टी (जसपा)बीच आज कार्यदलस्तरको बैठक बस्दै छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा ४ बजे कार्यदलस्तरको बैठक बस्न लागेको हो ।
प्रधानमन्त्री केपी ओलीसँग भएको छलफल सकारात्मक भएकाले शुक्रबार थप गृहकार्य गरेर टुङ्गोमा पुग्न कार्यदलको बैठक बस्न लागिएको नेताहरूले बताएका छन ।











प्रतिक्रिया