६ मंसिर २०८३, आइतबार

काठमाडौंमा मृत अवस्थामा फेला, शंकास्पद चार जना पक्राउ

266
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ५ फागुन । काठमाडौंमा एक जना व्यक्ति मृत अवस्थामा फेला परेका छन ।

काठमाडौं महानगरपालिका– ७ मैजुबहाल बस्ने ४५ वर्षीय रजुनमान श्रेष्ठ सोही महानगरपालिका(८ स्थित बागमती खोलाको छेउमा मंगलबार राति मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

घरमा कसैलाइ जानकारी नदिई निस्केका उनी मृत फेला परेका हुन् । घटनामा शंकास्पद ४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।