६ मंसिर २०८३, आइतबार

संसद विघटनसम्बन्धी रिटमाथि मंगलबार एमिकस क्युरीमा बहस हुने

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ४ फागुन । प्रतिनिधिसभा विघटनविरुद्धको रिट निवेदनमाथि मंगलबारदेखि एमिकस क्युरीको बहस शुरु हुँदैछ ।

मङ्गलबारदेखि अदालतका सहयोगीको बहस हुने भएको हो ।

एमिकस क्युरीको बहसपछि निर्णय आउनेछ । एमिकस क्युरीमा वरिष्ठ अधिवक्ता बद्रीबहादुर कार्की, सतिशकृष्ण खरेल, विजयकान्त मैनाली, पूर्णमान शाक्य र गीता पाठक रहेका छन् ।

उनीहरूले उक्त विषयमा अदालतलाई न्याय सम्पादनमा सहयोग पुग्ने उद्देश्यका साथ स्वतन्त्र विचार दिनेछन् ।

पुस ५ गते प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधिसभा विघटन गरि आउँदो वैशाख १७ र २७ गतेका लागि चुनावको घोषणा गरेपछि त्यसको विरोध हुँदै आएको छ ।