
काठमाडौँ, ३० माघ । नेकपा प्रचण्ड–माधव पक्षका वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनाल भारतको नयाँदिल्ली प्रस्थान गरेका छन् ।
खनाल स्वास्थ्य उपचारका लागि शुक्रबार विहान ११ बजे नयाँदिल्ली प्रस्थान गरेका हुन् ।
उनी श्रीमती रविलक्ष्मी चित्रकारसहित त्यसतर्फ गएका हुन् । नेपाल वायुसेवाको नियमित उडानमार्फत नयाँदिल्ली गएका खनाल ४ दिनपछि फर्कने बताइएको छ । ‘ खनालले नयाँ दिल्लीस्थित अपोलो अस्पतालमा स्वास्थ्य उपचार गर्ने बताइएको छ ।














प्रतिक्रिया