
काठमाडौँ, २९ माघ । नेकपा प्रचण्ड माधव पक्षको नेतृ रामकुमारी झाँक्री रिहा भएकी छन् ।
राष्ट्रपतिविरुद्ध अशोभनीय अभिव्यक्ति दिएको अभियोगमा प्रहरीले उनलाई बिहीबार मध्यान्ह नियन्त्रणमा लिएको थियो ।
बिहीबार दिनभर अपराध अनुसन्धान विभागमा राखेर प्रहरीले साँझ उनलाई रिहा गरेको हो ।














प्रतिक्रिया