
काठमाडौँ, २९ माघ । नेकपा प्रचण्ड–नेपाल पक्षले नेतृ रामकुमारी झाँक्रीको पक्राउको विरोध गरेको छ ।
उक्त पक्षका प्रवक्ता नारायणकाजी श्रेष्ठले बिहीबार एक विज्ञप्ति जारी गर्दै नेतृ झाँक्रीको पक्राउको निन्दा गर्दै तत्काल रिहाइको माग गरेका छन् ।
अभिव्यक्ति दिएको आधारमा गिरफ्तारी हुनु लोकतन्त्रमा उपहास भएको बताउँदै झाँक्रीको अविलम्ब रिहा गर्न माग गरिएको विज्ञप्तिमा उल्लेख छ ।















प्रतिक्रिया