१२ कार्तिक २०८३, बिहिबार

इजरायली राजदूत र पर्यटनमन्त्री ढकालबीच शिष्टाचार भेट

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २७ माघ । नेपालका लागि इजरायली राजदूत खनान गोडेरले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालसँग मंगलबार शिष्टाचार भेट गरेका छन् ।

मन्त्रालयमा मंगलबार उनीहरुबीच शिष्टाचार भेटवार्ता भएको हो । भेटवार्तामा मन्त्री ढकालले राजदूत गोडेरललाई नेपाल इजरायल सीधा हवाइ सेवा सञ्चालनमा सहजिकरण गरिदिन अनुरोध गरे । उनीहरूको बीचमा पर्यटन क्षेत्रमा सहयोग आदानप्रदान गर्ने विषयमा पनि छलफल भएको छ ।