२९ आश्विन २०८३, बिहिबार

राजदुत डा. खतिवडालाई वासिङ्टन डिसीमा स्वागत

210
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

अमेरिका, २५ माघ । अमेरिकाका लागि नवनियुक्त नेपाली राजदुत डाक्टर युवराज खतिवडालाई अमेरिकामा स्वागत गरिएको छ ।

वासिङ्टन डीसीमा रहेको नेपाली दूतावासका तर्फबाट डेपुटी चिफ अफ मिसन कुमार खरेल लगायतको टीमले खतिवडालाई विमानस्थलमा स्वागत गरेका छन् ।

स्वागतका लागि विमानस्थलमा पुगेका अवैतनिक महावाणिज्यदूत प्रेमराजा महतले राजदूत खतिवडालाई कार्यकाल सफलताको शुभकामना दिए ।

पूर्वराजदूत डा. अर्जुनबहादुर कार्की भने नेपाल फर्किसकेका छन् ।