१२ कार्तिक २०८३, बिहिबार

भाषण गर्दागर्दै प्रधानमन्त्री ओलीको आँखामा आँसु

770
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २३ माघ । प्रधानमन्त्री केपी शर्मा ओली शुक्रबार नारायणहिटी परिसरमा बोल्दाबोल्दै भावुक बनेका छन् ।

वृहद जनसभालाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री ओली भावविव्हल बन्दै आँसु झरेको थियो ।

उनको गला अवरुद्ध भएपछि केही समय चुप लागेका थिए । उनले त्यसपछि भने,‘ साथीहरु केही कुरा मात्र भन्न बाँकी छ, चुप लागिदनुहोस् ।’ ओली त्यसपछि फेरि केहीबेर चुप बसेका थिए ।

ओलीले गलाविरुद्ध गर्दै भने, ‘आँखाबाट आँसु पो आयो ।’ ओलीले चिसोबाट आँसु आयो भने यद्यपि उनी भाषण कै क्रममा भावुक भएका थिए ।