१२ कार्तिक २०८३, बिहिबार

अशान्ति फैल्याउने र मांसाहारी आन्दोलन गर्नेहरुलाई चिडियाखानामा थुनिन्छ: गृहमन्त्री थापा

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । गृहमन्त्री राम बहादुर थापा बादलले देशमा अशान्ति फैलाउने र मांसाहारी आन्दोलन गर्नेहरुलाई जावलाखेलको जूमा बन्द गरिने बताएका छन् ।

काठमाडौँमा ओली समूहको जनसभालाई सम्बोधन गर्दै थापाले यस्तो बताएका हुन् ।

देशमा भएको राजनीतिक विकास र स्थायित्व कायम गराउने समयमा सडकमा आएर मांसाहारी आन्दालनमा लागेकाहरुलाई जावलाखेलको चिडियाखानामा बन्द गरिने बताएका हुन् ।

गृहमन्त्री थापाले देशमा स्थायित्व, विकास र समृद्धिका लागि ताजा जनादेशमा जान लागेको समयमा अवसरवादीहरुको भ्रममा नपर्न आग्रह गरेका छन् । थापाले आफूहरुले गणतन्त्रको रक्षाका लागि नारायणहिटीमा जनसभा गरिएको बताए ।