१२ कार्तिक २०८३, बिहिबार

बन्दकर्ताबाट छलेर मोटरसाइकल चलाउँदा सुर्खेतमा बालकलाई ठक्कर

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २२ माघ । सुर्खेतको विरेन्द्रनगरस्थित बन्दकर्ताबाट बचेर दौडिएको मोटरसाइकलको ठक्करबाट एक बालक घाइते भएका छन् ।

प्रहरीका अनुसार बन्दकर्ताबाट बचेर मोटरसाइकल चलाउँदा बालकलाई ठक्कर दिएको हो । प्रदेश नम्बर ०३–०२–११ प ७७८५ नम्बर मोटरसाइकलले अन्दाजी १० वर्षको बालकलाई ठक्कर दिएको हो भने बालकको नाम, ठेगाना खुल्न सकेको छैन । प्रहरीका अनुसार बालकको प्रदेश अस्पताल काला गाउँमा उपचार भैरहेको छ ।