१२ कार्तिक २०८३, बिहिबार

निर्वाचन आयोगद्वारा निर्वाचनका लागि ७ अर्ब ७ करोड बढी रकम माग

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २१ माघ । निर्वाचन आयोगले वैशाखमा हुने निर्वाचनका लागि ७ अर्बभन्दा बढी रकम माग गरेको छ ।

आयोगले ऐनको दफा २७ र २८ अनुसार निर्वाचनका लागि अर्थ मन्त्रालयसँग बजेट माग गरेको छ ।

आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले आयोगले हिजो निर्णय गरेको र सोहीअनुसार आज मन्त्रालयमा पठाएको जनाएका छन् । अयोगले अर्थमन्त्रालयसँग ७ अर्ब ७ करोड ९४ लाख ८० हजार रुपैयाँ बजेट माग गरेको छ ।

आगामी वैशाख १७ र २७ गते आम निर्वाचन हुँदैछ ।