१२ कार्तिक २०८३, बिहिबार

अख्तियारका नवनियुक्त प्रमुख आयुक्त राईले सम्हाले कार्यभार

658
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २१ माघ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका नवनियुक्त प्रमुख आयुक्त प्रेमकुमार राईले कार्यभार सम्हालेका छन् ।

राईले वुधबार राष्ट्रपति कार्यालय शितलनिवासमा सपथ ग्रहण गरेलगत्तै कार्यभार सम्हालेका हुन् ।

राईसँगै आयुक्त किशोरकुमार सिलवाल र जयबहादुर चन्दले टंगालस्थित कार्यालयमा कार्यभार सम्हालेका छन् ।

नवनियुक्त आयुक्त राईसहितलाई अख्तियारका कर्मचारीले उनीहरुको स्वागत गरेका थिए ।