वीरगञ्ज, ११ माघ । वीरगञ्जमा ११ वर्षीया बालिका बलात्कार गरेको आरोपमा भारतीय नागरिक नेहाल मियाँलाई प्रहरीले पक्राउ गरेको छ ।
मियाँले वीरगञ्ज– १ छपकैयाकी ११ वर्षीया बालिकालाई बलात्कार गरेको आरोप लागेको छ ।
बलात्कारमा संलग्न रहेको आरोपमा प्रहरीले भारतीय नागरिक नेहाल मियाँलाई पक्राउ गरेको छ ।
मियाँविरुद्ध आइतबार पर्सा जिल्ला अदालतमा जर्बजस्ती करणी मुद्दामा म्याद थप गर्ने तयारी प्रहरीले गरिरहेको छ । बालिका चिच्याएपछि उनका बुवाले थाहा पाएका थिए ।











प्रतिक्रिया