३ कार्तिक २०८३, मंगलबार

कलंकीमा आगलागी हुँदा एक जनाको मृत्यु

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सांकेतिक तस्वीर

काठमाडौं, ६ माघ । काठमाडौंको कलङ्कीस्थित खड्का गाउँमा आगलागी हुँदा एक जनाको जलेर मृत्यु भएको छ ।

जाडो छल्न विद्युतीय हिटर बालेर सुतेका ८६ वर्षका शिवराम खड्काको जलेर ज्यान गएको प्रहरीले जनाएको छ । आफ्नै घरको दोस्रो तलाको कोठामा हिटर बालेर सुतेका खड्काको जलेर ज्यान गएको महानगरीय प्रहरी वृत्त कालीमाटीका डीएसपी अपिल बोहोराले जानकारी दिए ।

हिटर बालेर सुतेकै बेला विद्युत सर्ट भएर आगलागी भएको बताइएको छ ।