३ कार्तिक २०८३, मंगलबार

विद्युत सर्ट हुँदा जलेर एक वृद्धको मृत्यु

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सांकेतिक तस्वीर

काठमाडौं, ६ माघ । विद्युत सर्ट भएर आगलागी हुँदा एक जना वृद्धको मृत्यु भएको छ । काठमाडौं कलंकीस्थित खड्का गाउँमा आगलागी बृद्धको आज विहान जलेर मृत्यु भएको हो ।

हिटर बालेर सुतेका ८६ वर्षका शिवराम खड्काको विद्युत् सर्ट भएर आगलागी हुदा जलेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनसार शव वृद्धको आफ्नै घरको कोठामा जलेको अवस्थामा परेको हो । परिवारका सदस्यले जलेको गन्ध आएपछि मात्रै आगलागी भएको थाहा पाएका थिए ।