३ कार्तिक २०८३, मंगलबार

सर्दुखोलामा बालुवा निकाल्न गएका एक जनाको डुबेर मृत्यु

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सांकेतिक तस्वीर

सुनसरी, ५ माघ । बराहक्षेत्र नगरपालिका–४ सर्दुखोलामा बालुवा निकाल्न गएका एक जनाको पानीमा डुबेर मृत्यु भएको छ ।

बालुवा निकाल्ने क्रममा रामधुनी नगरपालिका–६ देउमान बस्ने मोरङ बिराटनगर महानगरपालिका–१९ का १९ वर्षीय सुन्दर देवान लिम्बुको आइतबार दिउँसो पानीमा डुबेर मृत्यु भएको हो ।

घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।