शुक्रबार, १६ चैत २०८०
DainikNepal.com
शुक्रबार, १६ चैत २०८०

प्रचण्ड पत्नी सीतालाई स्वदेश फर्काइयो

दैनिक नेपाल २०७७ माघ ३ गते १४:१७

काठमाडौँ, ३ माघ । प्रचण्ड माधव पक्षका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पत्नीलाई स्वदेश ल्याइएको छ ।

गत पुस २० गते थप उपचारका लागि भारतको मुम्बई लगिएको उनलाई शनिबार स्वदेश फर्काइएको छ ।

केही दिनअघि छोरीहरुलाई पत्नी सीतासँगै छोडेर प्रचण्ड स्वदेश फर्किएका थिए ।

प्रतिक्रिया
सम्बन्धित