३ कार्तिक २०८३, मंगलबार

एनआईबीएल एस क्यापिटल भोलि शनिबार पनि खुल्ने

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २ माघ । एनआईबीएल एस क्यापिटलले भोलि शनिबार पनि ग्राहकलाई सेवा दिने भएको छ ।

क्यापिटलले इन्फ्रास्ट्रक्चर बैंकको आईपीओ निष्काशनलाई दृष्टिगत गर्दै शनिबार पनि ग्राहक सेवा काउन्टर खुला गर्न लागेको हो ।

क्यापिटलले बिहान १०ः०० बजे देखि दिउँसो २ः०० बजे सम्म डिम्याट सेवा सम्बन्धि कार्य गर्न कार्यालय खुला गर्न लागेको जनाएको छ ।

एनआईबिएल एस क्यापिटल नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडको शेयर निष्काशन तथा बिक्री प्रबन्धक रहेको छ ।