शनिबार, ८ वैशाख २०८१
DainikNepal.com
शनिबार, ८ वैशाख २०८१

अविनाश ठकुरीको ‘तीनपाने’ सार्वजनिक

दैनिक नेपाल २०७७ माघ १ गते १७:२५

काठमाडौं । गायक अविनाश ठकुरीको ‘तीनपाने’ गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ ।

संगीतकार मनोज चौलागाईको शब्द संगीत तथा एरेञ्ज रहेको यस गीतमा मरुभुमि नारायणको छायांकन रहेको छ । क्रिस पाण्डेको कोरियोग्राफी रहेको यो गीतमा अविनाश ठकुरी र अनिता श्रेष्ठले अभिनय गरेका छन् ।

अविनाश ठकुरीकै निर्देशन रहेको भिडियोलाई रोशन धितालले सम्पादन गरेका हुन् । भिडियो ए.जे. फिल्मी टीभीको युटुव च्यानलबाट सार्वजनिक गरिएको छ ।

प्रतिक्रिया
सम्बन्धित