
काठमाडौं, १ माघ । नेपाल प्रहरीका प्रहरी नायव उपरीक्षक (डीएसपी) डम्बरबहादुर केसीको निधन भएको छ ।
उनको प्रहरी अस्पताल महाराजगञ्जमा बुधबार राति निधन भएको हो । केही समयअघि उनलाई कोरोना भाइरस पोजेटिभ देखिएको थीयो ।
पेटको क्यान्सरबाट पिडीत केसी पुस २७ मा प्रहरी अस्पतालमा भर्ना भएका थिए । प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागमा दरबन्दी भएका केसी खानेपानी बोर्डमा कार्यरत थिए ।















प्रतिक्रिया