१० कार्तिक २०८३, मंगलबार

मुस्ताङमा भिरबाट लडेर एक जनाको मृत्यु

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सांकेतिक तस्वीर

मुस्ताङ, २८ पुस । बारागुङ मुक्तिक्षेत्र गाउँपालिका ३ यासिर लेक बस्ने ३५ वर्षीय टसि दोर्जे गुरुङको स्थानीय भिरबाट लडेर सोमबार दिउँसो मृत्यु भएको छ ।

आफ्नै भेडी गोठमा जाने क्रममा आइतबार सोही ठाउँस्थित यासिर लेकको भिरबाट करिब ५ सय मिटर तल लडेर घाइते अवस्थामा फेला परेका उनलाई उद्दार गरी जिल्ला अस्पताल जोमसोम पठाएकोमा उपचारको क्रममा मृत्यु भएको हो ।

घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।