काठमाडौँ, २५ पुस । जनता समाजवादी पार्टी (जसपा)का केन्द्रीय सदस्य एवं धनुषामा प्रभावशाली मुस्लिम नेता हाकिम राईन नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा प्रवेश गरेका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बेलुका प्रधानमन्त्री केपी शर्मा ओलीले खादा लगाएर नेकपामा प्रवेश गराएका हुन् ।















प्रतिक्रिया