
रुकुम (पश्चिम), २६ पुस । आठबिसकोट नगरपालिका २ बस्ने २४ वर्षीय गोबिन्द थापाको सोही ठाउँस्थित जहरेखोला भन्ने स्थानमा भिरबाट लडेर आइतबार राति मृत्यु भएको छ ।
डोल्पादेखि काम गरी घर फर्कने क्रममा उक्त भिरबाट लडेर उनको मृत्यु भएको बताइएको छ ।
घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।















प्रतिक्रिया