११ कार्तिक २०८३, बुधबार

प्रचण्ड स्वदेश फिर्ता

210
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २५ पुस । नेकपाका प्रचण्ड–नेपाल पक्षका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ शनिबार स्वदेश फर्किएका छन् ।

पुस २० गते पत्नी सीता दाहालको उपचारका भारतको मुम्बई गएका उनी शनिबार साँझ स्वदेश फर्केका हुन् ।

अध्यक्ष प्रचण्डको स्वागतका लागि नेकपाका नेता वर्षमान पुन, जोखबहादुर महरालगायत नेता तथा कार्यकर्ता त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल विमानस्थल पुगेका थिए ।

पत्नी सीताको भने उपचार भइरहेको छ ।