११ कार्तिक २०८३, बुधबार

चुनाव गराउँदैन भन्नेहरु चुनावबाट डराउने पानी मरुवा हुन्: प्रधानमन्त्री ओली

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २५ पुस । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले चुनाव गराउँदैन भन्नेहरु चुनावबाट डराउने पानी मरुवा भएको बताएका छन् ।

शनिबार काठमाडौँमा युवा संघको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।

ओलीले प्रतिनिधिसभा पुनःस्थापना नहुने ठोकुवा गर्दै वैशाख १७ र २७ गते नै चुनाव हुने बताए ।

‘केपी ओलीले चुनाव गराउँदैन भन्नेहरु चुनावबाट डराउने पानी मरुवा हुन्, उनले भने ।