
काठमाडौँ, २४ पुस । त्रिभुवन विमानस्थलको महाप्रबन्धकमा प्रतापबाबु तिवारी नियुक्त भएका छन् ।
करिब २ महिनापछि विमानस्थलको नयाँ महाप्रबन्धक नियुक्त गरिएको हो । नेपाल नागरिक उड्डयन प्राधिकरणको व्यवस्थापन समितिको बैठकले शुक्रबार तिवारीलाई नयाँ महाप्रबन्धक नियुक्त गरेको हो ।
तिवारी प्राधिकरणका उपमहानिर्देशक रहेका थिए ।















प्रतिक्रिया