११ कार्तिक २०८३, बुधबार

काँग्रेस केन्द्रीय कार्यसमिति बैठक माघ ६ गते मात्रै बस्ने

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २४ पुस । नेपाली काँग्रेस केन्द्रीय कार्यसमिति बैठक सरेको छ । पुस २७ गते सोमबार दिउँसो १ बजे तोकिएको बैठक माघ ६ गतेका लागि सारिएको छ ।

केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार अबको बैठक माघ ६ गते मंगलबार दिउँसो १ बजे पार्टीको केन्द्रीय कार्यालयमा बस्नेछ ।