२९ आश्विन २०८३, बिहिबार

प्रवासी नेपाली एकता मञ्च पोर्चुगलको कमिटी विस्तार

434
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पोर्चुगल, २४ पुस । विभिन्न पेशा, व्यवसाय र रोजगारीलगायत कामका लागि पोर्चुगल पुगेका नेपालीहरुको संगठन प्रवासी नेपाली एकता मञ्च पोर्चुगलको कमिटी विस्तार गरिएको छ ।

कमिटीका अध्यक्ष गोविन्द पौडेलको अध्यक्षतामा बसेको अगुवा कार्यकर्ताहरुको भर्चुअल बैठकले उक्त कमिटीमा ६७ जना नयाँ सदस्य थप गरी १११ सदस्यीय बनाइएको हो ।

बैठकले पोर्चुगलबाट अन्य देशमा स्थान्तरण भएका सदस्यहरुलाई सम्बन्धित देशको संगठनमा संगठित गराउने जिम्मेवारी अध्यक्ष गोविन्द पौडेललाई दिने निर्णय समेत गरेकोे छ ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) समर्थित यो संगठनले हाल नेपालमा प्रतिनिधिसभा विघटन र नयाँ निर्वाचनको घोषणालाई सकारात्मक रुपमा लिँदै निर्णयको स्वागत पनि गरेको छ । विभिन्न खालका घेराबन्दीबाट सरकारलाई बन्धक बनाएकाले प्रधानमन्त्रीबाट चालिएको नयाँ कदमलाई संगठनले उपयुक्त भएको निष्कर्ष समेत निकालेको छ ।

हेर्नुहोस् थपिएका सदस्यहरुको नामावली–

१ विष्णु प्रसाईं
२ विपिन खडका
३ धनीराम पौडेल
४ मेघानाथ सुवेदी (दिपक)
५ हेमराज सुवेदी
६ दिपक खत्री
७ सुमन शर्मा चौलागाईं
८ अनुप मर्ग
९ प्रविन गिरी
१० मिलन रेग्मी
११ धर्मराज बराल
१२ सुमन शिलवाल
१३ नवीन थापा
१४ सन्तोष सुवेदी
१५ अनिता केसी
१६ प्रकाश पुरी
१७ दीपा लिम्बु
१८ केशव न्यौपाने
१९ कुमार हमाल
२० बाल कुमारी नेपाली
२१ किरण दिप परियार
२२ आकाश किरण श्रेष्ठ
२३ गंगा भट्टराई
२४ मञ्जु अधिकारी
२५ लक्ष्मण भट्टराई (लक्ष्मी)
२६ सागर लामिछाने
२७ शक्ति भट्टराई
२८ शुरेश लामा
२९ धनपति ढुंगाना
३० राजु डुम्रे
३१ आमोन सिंह गुरुङ
३२ सूर्य लामा
३३ खेमान सिंह गुरुङ
३४ अर्जुन सापकोटा
३५ बृखबहादुर बस्नेत
३६ परशु घिसिङ
३७ मिलन थापा मगर
३८ राम शारु
३९ बिनिता श्रेष्ठ
४० शिव सागर बुढाथोकी
४१ भिम गिरी
४२ रमेश बुढाथोकी
४३ निर्मल पण्डित
४४ शालिकग्राम पन्त
४५ शालिकराम जिसी
४६ मोहन पौडेल
४७ मिलन पौडेल
४८ अशोका केसी
४९ विक्रम रिमाल
५० अप्सरा ढकाल
५१ अमृता रिमाल
५२ सुमन भेटवाल
५३ देब जङ्ग केसी
५४ भुपति गैरे
५५ चक्रपाणी बस्याल
५६ सुरज न्यौपाने
५७ हिमन्सो अर्याल
५८ प्रकाश सिग्देल
५९ कृष्ण प्रसाद ज्ञवाली
६० प्रमोद खनाल
६१ भिम गिरी
६२ शिवप्रसाद पौडेल
६३ सरला तिमिल्सिना
६४ आश्विन कुमार आचार्य
६५ अजय कुमार विक
६६ प्रसन काफ्ले
६७ यज्ञ प्रसाद डुम्रे

थप केही सदस्यहरु पछि मनोनित गर्नेगरी बैठकले निर्णय गरेको बताइएको छ ।