६ मंसिर २०८३, आइतबार

राष्ट्रिय सभाको बैठक आज बस्दै

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २३ पुस । राष्ट्रिय सभाको बैठक आज बस्दैछ ।

संसद भवन नयाँ बानेश्वरमा बैठक दिउँसो १ बजे बस्नेछ । बैठकमा प्रधानमन्त्री केपी ओलीले मधेसी आयोगको वार्षिक प्रतिवेदन सभा समक्ष पेस गर्ने कार्यसूची छ ।

राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रिय सभाअन्तर्गतका विषयगत समितिमा रहने सदस्यहरूको नाम मनोनयनका लागि प्रस्ताव गर्नेछन् ।