शनिबार, १५ वैशाख २०८१
DainikNepal.com
शनिबार, १५ वैशाख २०८१

एकता मञ्च स्वीट्जरल्याण्डको अध्यक्षमा राउत चयन

दैनिक नेपाल २०७७ पुष २३ गते ८:५१

स्वीट्जरल्याण्ड । प्रवासी नेपाली एकता मञ्च स्वीट्जरल्याण्डको पुनःगठन भएको छ ।

नवगठित समितिको अध्यक्षमा बिक्रम केसी चयन भएका छन् । सचिवमा दीपेन्द्र राउतले जिम्मेवारी पाएका छन् ।

सदस्यहरूमा श्रवण केसी, जीवन भट्टराई, दीर्घ श्रीष मगर, प्रवीण थापा, दिलिप थापा, सुशील अर्याल, बलराम बिक, दीपेन्द्र रावत, अमृत सुबेदी, धर्म गुरुङ, अशोक पाण्डे, सुरेश नेपाली र राजेन्द्र भण्डारी चयन भएका छन् ।

भर्चुअलबाट भएको कार्यक्रममा प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराई र प्रवासी नेपाली मञ्च युरोपका पूर्व प्रमुख पुष्प तिमल्सिनाले बधाइ दिएका छन् ।

प्रतिक्रिया
सम्बन्धित