३ कार्तिक २०८३, मंगलबार

श्रीमती सीताको उपचारका लागि प्रचण्ड मुम्बई प्रस्थान

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २० पुस । श्रीमती सीताको उपचारका लागि पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ मुम्बई प्रस्थान गरेका छन् ।

श्रीमती सीता दाहाललाई थप उपचारका लागि प्रचण्ड मुम्बई प्रस्थान गरेका हुन् । तीन दिनअघि भैसेपाटीस्थित मेडिसिटी अस्पतालमा उपचारपछि घरमै आराम गरिरहेकी दाहाललाई थप उपचारका लागि मुम्बई लगिएको हो ।

सीताको यसअघि पनि अमेरिका, सिंगापुर र भारतमा उपचार भएको थियो । पछिल्लो समय सीताको स्वास्थ्यमा थप समस्या देखिएपछि उपचारका लागि मुम्बई गएका हुन् ।