शनिबार, ५ जेठ २०८१
DainikNepal.com
शनिबार, ५ जेठ २०८१

सोमबार ८०० रुपैयाँले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कोरोबार ?

दैनिक नेपाल २०७७ पुष २० गते ११:५६

काठमाडौं, २० पुस । आज सोमबार सुनको मूल्य प्रतितोला ८०० रुपैयाँले वृद्धि भएको छ ।

यो वृद्धिसँगै आज सुनको प्रतितोला मूल्य ९५ हजार ३०० रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । आइतबार सुनको मूल्य तोलामा ९४ हजार ५०० रुपैयाँ तोकिएको थियो ।

अन्तर्राष्ट्रिय बजारमा नै सुनको मूल्य अस्थिर रहेकाले नेपाली बजारमा पनि मूल्यमा उतारचढाव आइरहेको महासङ्घले जनाएको छ ।

यस्तै, आज चाँदी पनि तोलामा २५ रुपैयाँले वृद्धि भई प्रतितोला १ हजा ३२५ रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया
सम्बन्धित