३ कार्तिक २०८३, मंगलबार

प्रधानमन्त्रीद्वारा मन्त्रिपरिषद् बैठक आह्वान

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २० पुस । प्रधानमन्त्री केपी शर्मा ओलीले आज अपराह्न मन्त्रिपरिषद् बैठक आह्वान गरेका छन् ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सोमबार अपराह्न ४ बजे बैठक बोलाएको बताइएको छ ।

आजको बैठक नियमित भएको र विभिन्न मन्त्रालयबाट आएका एजेण्डामाथि छलफल हुने छ ।