३ कार्तिक २०८३, मंगलबार

अनेरास्ववियूद्वारा राजधानीमा शक्ति प्रदर्शन, कार्की बैंकेटमा विशेष भेला शुरू

210
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १९ पुस । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को भ्रातृ संगठन अनेरास्ववियूले काठमाडौंमा शक्ति प्रदर्शन गरेको छ ।

राजधानीको माइतीघरबाट बबरमहल कार्की ब्याङ्केटसम्म उक्त संगठनले प्रदर्शन गरेको हो । प्रदर्शनका क्रममा विद्यार्थीहरुरुले नेकपा प्रचण्ड–माधव पक्षका नेताहरुविरुद्ध नाराबाजी गरेका थिए ।

प्रदर्शनपछि कार्की ब्याङ्केटका सो संगठनको भेला शुरू भएको छ । भेलालाई प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यक्रम छ ।