६ मंसिर २०८३, आइतबार

अनेरास्ववियुले आज काठमाडौंमा वृहत कार्यकर्ता भेला गर्दै, ओलीले सम्बोधन गर्ने

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १९ पुस । प्रधानमन्त्री केपी ओली नेतृत्वको नेकपानिकटको अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन केन्द्रीय कमिटीले आज काठमाडौंमा वृहत् कार्यकर्ता भेला गर्दैछ ।

प्रधानमन्त्री ओलीको प्रमुख आतिथ्यतामा संगठनले मध्यान्ह १२ बजे बबरमहलस्थित कार्की बैंक्वेटमा भेला गर्न लागेको हो । माइतीघर मण्डलामा भेला भई कार्की बैंक्वेट जाने कार्यक्रम रहेको संगठनले जनाएको छ ।