
काठमाडौं, १८ पुस । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रचण्ड–माधव समूहले संसद विघटनविरुद्धमा दोस्रो चरणको आन्दोलन घोषणा गरेका छन् ।
पुस २० गतेदेखि माघ २३ गतेसम्म देशव्यापीरुपमा आयोजना गरिने कार्यक्रम शनिबार पत्रकार सम्मेलन आयोजना गरी सार्वजनिक गरेका हुन् ।
घोषित आन्दोलनका कार्यक्रम शान्तिपूर्ण रहने बताइएको छ । कार्यक्रमअन्तर्गत जिल्ला, पालिका, वडा तहसम्म अन्तरक्रिया, छलफल, विरोध प्रदर्शनलगायत छन् ।
हेर्नुहोस् पूरा विवरण–
















प्रतिक्रिया