शनिबार, ८ वैशाख २०८१
DainikNepal.com
शनिबार, ८ वैशाख २०८१

गुरुङ भाषाको ‘खन मुले’ गीत रिलिज, एकेन्द्रको शब्द

दैनिक नेपाल २०७७ पुष १८ गते ११:३७

काठमाडौं । गायक युवराज गुरुङको स्वरमा ‘खन मुले’ बोलको गुरुङ भाषाको गीत सार्वजनिक भएको छ ।

युट्युबबाट रिलिज भएको गीतमा संगीत पदम गुरुङले दिएका छन् । शब्द एकेन्द्र गुरुङको रहेको छ । उनी गुरुङ भाषाका फिल्म र गीत संगीतको क्षत्रेमा चर्चित छन् ।

म्युजिक भिडियोमा प्रकाश गुरुङ र लक्ष्मी गुरुङको अभिनय रहेको छ । म्युजिक भिडियोको निर्देशन दीप गुरुङको रहेको छ ।

प्रतिक्रिया
सम्बन्धित