३ कार्तिक २०८३, मंगलबार

‘झुमौ झुमौ’ को म्यूजिक भिडियो सार्वजनिक

1.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । राजेश पायल राईको स्वरमा सजिएको गीत ‘झुमौ झुमौ’ को म्यूजिक भिडियो सार्वजनिक भएको छ ।

मिरादेखि राईको शब्द तथा संगीत रहेको गीत रोमान्टिक शैलीमा बनाइएको छ । गीतलाई एरेन्ज राजन इसानले गरेका छन् ।

देवराज रोकायले निर्देशन गरेको यो गीतको म्यूजिक भिडियोमा हिरादेबी राई र बिशाल मगरको अभिनय देख्न सकिन्छ ।

बिशाल मगरको कोरियोग्राफी रहेको गीतमा सपना लम्सालको मेकअप, इसक जबेगुको छायांकन र सम्पादन समाबेश छ ।

भिडियो–