सोमबार, १७ वैशाख २०८१
DainikNepal.com
सोमबार, १७ वैशाख २०८१

आइएमई पेको मोबाइल रिचार्जमा ५ प्रतिशत क्यास ब्याकको अफर

दैनिक नेपाल २०७७ पुष १७ गते १२:०३

काठमाडौं, १७ पुस । आइएमई ग्रुपद्वारा संचालित आइएमई डिजिटल सोलुसन लिमिटेड अन्तरगतको ‘आइएमई पे’ले नव वर्ष २०२१ को उपलक्ष्यमा आइएमई पे मोबाइल वालेटमार्फत गरिने रिचार्जमा ५ प्रतिशत क्यास ब्याकको अफर सार्वजनिक गरेको छ ।

यो क्यास ब्याक आफ्नै मोबाइल नम्बरको लागि मात्र लागू हुनेछ जुन आफ्नै आईएमई पे वालेट आईडीको रुपमा दर्ता भएको छ । यो अफर सीमित अवधिको लागि मात्र मान्य छ ।

प्रतिक्रिया
सम्बन्धित