सोमबार, १७ वैशाख २०८१
DainikNepal.com
सोमबार, १७ वैशाख २०८१

सानिमा बैंकद्वारा ओम्नी च्यानलबाट डिजिटल बैंकिङ्गको सुरुवात

दैनिक नेपाल २०७७ पुष १७ गते ९:१०

काठमाडौं, १७ पुस । सानिमा बैंकले ओम्नी च्यानलबाट डिजिटल बैंकिङ्ग सेवा सुरुवात गर्ने पहिलो बैंक भएको छ ।

बैंकले ग्राहकहरुमा समान रुपले डिजिटल बैंकिङ्ग सेवा प्रदान गर्ने उद्देश्यले पुस १६ गतेदेखि आफ्नो मोबाइल बैंकिङ्ग एप (सानिमा सजिलो ई–बैंकिङ्ग) अपग्रेड गरेको हो ।

सानिमा बैंकको सम्पूर्ण डिजिटल बंैकिङ्ग सेवाहरु मोबाइल बैंकिङ्ग एप् वा वेब ब्राउजरमा चल्ने हँुदा मोबाइलबाट पनि चलाउन सकिन्छ ।

प्रतिक्रिया
सम्बन्धित