
कैलाली, १४ पुस । सुदूरपश्चिम प्रदेश सरकारका भौतिक पूर्वाधार विकासमन्त्री पठानसिंह बोहरा पदमुक्त भएका छन् ।
उनलाई पदमुक्त गरेको मुख्यमन्त्री कार्यालयले जनाएको छ । बोहरालाई आज मंगलबार बर्खास्त गरिएको हो । बोहोरा केपी शर्मा ओली निकट मानिन्थे ।
बोहरालाई बर्खास्त गरेपछि मुख्यमन्त्री त्रिलोचन भट्टले प्रचण्ड–माधव नेपाल पक्षका व्यक्तिलाई मन्त्री नियुक्त गर्ने तयारी गरेका छन् ।















प्रतिक्रिया