
काठमाडौं, १३ पुस । कोरोना संक्रमित पूर्वगृहमन्त्री गोविन्दराज जोशीलाई अस्पताल भर्ना गरिएको छ ।
३ दिनअघि कोरोना संक्रमण पुष्टि भएका जोशीलाई डाक्टरहरुले आफ्नै निवासमा आईसोलेसनमा बस्न सुझाव दिएका छन् । तर, केहिदिन यता अक्सिजन लेभल कम भएपछि उनलाई अब्जरभेसनका लागि ह्याम्स अस्पतालमा भर्ना गरिएको उनको परिवारले बताएको छ ।
















प्रतिक्रिया