३ कार्तिक २०८३, मंगलबार

‘आकाशको जुन’मा शिशिरको निर्देशन, विजयको स्वर

658
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । उत्तम श्रेष्ठ ‘शिशिर’को निर्देशनमा ‘आकाशको जुन’ बोलको म्युजिक भिडियो रिलिज भएको छ ।

युट्युबमार्फत रिलिज भएको गीतमा सीडी विजय अधिकारीले स्वर दिएका छन् । गीतको शब्द हरिप्रसाद खनालको रहेको छ । संगीत ताराप्रकाश लिम्वुको रहेको छ ।

म्यजिक भिडियमो सन्तोष बानियाँ र रश्मी श्रेष्ठको अभिनय रहेको छ ।