१० कार्तिक २०८३, मंगलबार

करिब १ लाख ४० हजार बराबरको भन्सार छली ल्याएको सामान बरामद

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

 

कैलाली, ८ पुस । धनगढी उपमहानगरपालिकाका विभिन्न स्थानबाट भन्सार चोरी पैठारी गरी ल्याई बेबारिसे अवस्थामा रहेका खाद्यान्न, लत्ताकपडा, ईलेक्ट्रिक समान र भाँडा वर्तन प्रहरीले बरामद गरेको छ ।

करिब १ लाख ३८ हजार रुपैयाँ बराबरको सामान जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले बरामद गरेको हो ।

विभिन्न मितिमा बरामद गरेको उक्त सामान आवश्यक कारवाहीका लागि त्रिनगर भन्सार कार्यालय कैलालीमा पठाइएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।