३० आश्विन २०८३, शुक्रबार

बेलायतबाट नेपाल आउन नपाइने

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ७ पुस । बेलायतबाट नेपाल आउन नेपाल नागरिक उड्डयन प्राधिकरणले रोक लगाएको छ ।

बेलायतमा कोरोनाभाइरसको संक्रमण फेरि बढेको भन्दै बेलायतबाट आउने वा ट्रान्जिट भएर आउने यात्रुलाई नल्याउन प्राधिकरणले एयरलाइन्सहरुलाई निर्देशन दिएको हो ।

प्राधिकरणले भोलि राति १२ बजेदेखि अर्को सूचना नभएसम्मका लागि यो निर्देशन दिएको हो ।