३ कार्तिक २०८३, मंगलबार

नेकपाको प्रवक्ताबाट नारायणकाजी हटाइए, प्रदीप ज्ञवाली तोकिए

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ७ पुस । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रवक्तामा परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली तोकिएका छन् ।

बालुवाटारमा जारी केन्द्रीय कमिटी बैठकले नारायणकाजी श्रेष्ठ प्रकाशलाई प्रवक्ताबाट हटाएर ज्ञवालीलाई उक्त जिम्मेवारी दिइएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिएका छन् ।