३ कार्तिक २०८३, मंगलबार

नेशनल लाईफ इन्स्योरेन्सको सिईओमा खत्री नियुक्त

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ६ पुस । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीको सिईओ भरतबहादुर बस्नेतको पदावधी पुस ५ गतेबाट सकिएपछि नायब प्रमुख कार्यकारी अधिकृत सुरेशप्रसाद खत्रीलाई कामु सिईओमा नियुक्त गर्ने निर्णय गरेको छ ।

पुस ३ गते बसेको सञ्चालक समितिको बैठकले उनलाई कामु सिईओमा नियुक्त गर्ने निर्णय गरेको हो ।

कम्पनीको सिईओ भरतबहादुर बस्नेतको पदावधी पुस ५ गतेबाट सकिएपछि उनलाई विदाई गरिएको हो ।