३० आश्विन २०८३, शुक्रबार

लिस्बनमा सापकोटालाई चार विधामा अवार्ड

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पोर्चुगल । पोर्चुगलको लिस्बनस्थित बागलुङका टंक सापकोटाद्वारा सञ्चालित इटालियन रेस्टुरेन्ट र्फोनो दि ओरोले चार विधामा अवार्ड प्राप्त गरेको छ ।

ओरोले ‘उत्कृष्ट पिज्जा रेस्टुरेन्ट, पोर्चुगलको उत्कृष्ट पिज्जेरिया, इटाली बाहिरको उत्कृष्ट १० नापोलितान पिज्जेरिया र उत्कृष्ट बियर बिक्री गर्ने पिज्जेरियाको अवार्ड जितेको सञ्चालक सापकोटाले बताए ।

यो प्रतियोगिता युरोपमा प्रत्येक वर्ष हुने गर्छ । उनी २५ वर्षदेखि सपरिवार पोर्चुगल बस्दै आएका छन् ।