
स्याङ्जा, ४ पुस । कोदालो प्रहार गरी छिमेकीको हत्या गरेको अभियोगमा हरिनास गाउँपालिका ५ आईडाँडा बस्ने ३६ वर्षीय रेशम रानालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
रानाले सोही ठाउँ बस्ने १४ वर्षीय शेर बहादुर थापालाई कोदालोले टाउकोमा हिर्काउँदा घटनास्थलमै मृत्यु भएपछि उनलाई प्रहरीले पक्राउ गरेको हो ।
घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।















प्रतिक्रिया